Friday, March 6, 2015

जिवन

दु:ख सु:खका चोयाबाट
डोकाहरु बनाउछु ।
कोही आउछ
हरियो नोटसँगै 
मेरो अश्मिता लीलाम गरी लान्छ |

0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views