
म छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्,
मर्छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्।।
निस्तो माटो चिरेर कोदो फलाउने किसान
जीवनजल नपाएर मर्दछ एक बिहान
देश मरेको छ, जनता मारेको छ अनि आफू हाँसेको छ
चिल्लो गाडिभित्र के थाहा एउटा गरिव कसरी बाँचेको छ
गरिवका बाटाहरु चिरिएका छन्
भाग्यहरु संसद भवनभित्रै...