Wednesday, February 17, 2021

चिया...

सोच्छु -उम्लिदै गरेको चिया, उम्किदै गरेको जिन्दगीफेरिदै जाने पानीको रङ्ग, जसरी फेरिदैछ यो जीवनछानीएर दु:ख सुखका अवशेषहरु तप्किदैछ आशा प्यालाभरीतृप्त बनाएर प्यासीको प्यासचिया गिलास जुठेलिन्छ घरीघरीफिक्का चिया, कडा चियासादा चिया, दुध चियाअनेकन प्रकृति जस्ताइ एउटै चियाकोअनेकन अनुहार उस्तै एउटै जिन्दगीकोसमाहित...

Tuesday, February 16, 2021

सायद जिन्दगी...

सारा याद नै जिन्दगी हो ।सायद कि त यो जिन्दगी हो !मनका भग्नावशेषबाट तप्किएका बिचार पोखिन नपाउदै जिन्दगीमा हुन्छन् किन लाचार?सम्झनु, सम्झाउनु र सम्हालिनुमरेर छ जानु भने के लिनु के दिनु? एउटा मुटु एकदिन लास भै'जान्छथाहा छैन उसको जिन्दगी कहाँँ कसले माग्छ!बन्धकी राखेर आफ्नै सपनाका रङ्गहरुसेफद कात्रोभित्र...

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views

54105